शाश्वतिक
Romanized: shaashvatika, shaashvatik, shashvatika, shaashwatika
नित्य, निरन्तरको; चिरन्तन; शाश्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नित्य, निरन्तरको; चिरन्तन; शाश्वत।