शिञ्जिनी
Romanized: shinyjini, sinyjini, shinjini, shinyjinee
ताँदो, परिन्जो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ताँदो, परिन्जो।
२.
गोडामा पहिरिने गहना (पाउजेब, नूपुर आदि)।
३.
बज्ने माला।