शिति
Romanized: shiti, siti
श्वेत; सेतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
श्वेत; सेतो।
२.
कालो।