शिरस्त्राण

Romanized: shirastraana, shirastraan, shirastrana, sirastraana

पगरी; टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पगरी; टोपी।
२.
लडाइँमा योद्धाहरूले शिरको बचाउका निम्ति लाउने फलामे टोपी।

सम्बन्धित शब्दहरू