शिरहान्ने
Romanized: shirahaanne, shirahanne, sirahaanne, sirahanne
आगामा पोलेको सियाले टाउकामा घोचेर गरिने, एक प्रकारको ग्रामीण उपचारपद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [शिर+हान्ने]
1
आगामा पोलेको सियाले टाउकामा घोचेर गरिने, एक प्रकारको ग्रामीण उपचारपद्धति।