शिलाचित्र
Romanized: shilaachitra, shilaachitr, shilachitra, silaachitra
ढुङ्गामा खोपेर बनाइएको चित्र; शिलाङ्कन गरिएको चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शिला+चित्र]
1
ढुङ्गामा खोपेर बनाइएको चित्र; शिलाङ्कन गरिएको चित्र।