शिलापट्ट
Romanized: shilaapatta, shilaapatt, shilapatta, silaapatta
पिँध्ने, घोट्ने काममा आउने ढुङ्गो; सिलौटो; घट्ट; जाँतो; खल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पिँध्ने, घोट्ने काममा आउने ढुङ्गो; सिलौटो; घट्ट; जाँतो; खल।