शिल्पशाला

Romanized: shilpashaalaa, shilpashaala, shilpashalaa, shilpasaalaa

शिल्पसम्बन्धी काम गर्ने घर वा शिल्पविद्या सिकाउने विद्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिल्पसम्बन्धी काम गर्ने घर वा शिल्पविद्या सिकाउने विद्यालय।
२.
शिल्पसम्बन्धी साधन वा वस्तुहरू राखिएको ठाउँ।

सम्बन्धित शब्दहरू