शिवनामी
Romanized: shivanaami, shivanami, shiwanaami, sivanaami
'शिव-शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
'शिव-शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को।