शिवपार्वती गुफा

Romanized: shivapaarvati guphaa, shivapaarvati gupha, shivaparvati guphaa, shivapaarwati guphaa

रोल्पाको होलेरी बजारनजिकै रहेको २०६८ मा मात्र पत्ता लागेको मसिना कलात्मक प्राकृतिक आकृति भएको एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रोल्पाको होलेरी बजारनजिकै रहेको २०६८ मा मात्र पत्ता लागेको मसिना कलात्मक प्राकृतिक आकृति भएको एक प्रसिद्ध गुफा।

सम्बन्धित शब्दहरू