शिवलिङ्गी
Romanized: shivalinggi, shiwalinggi, sivalinggi, shivalingi
पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेंल्छया… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेंल्छया फूल फुल्ने, फर्सीको जस्तो एक जातको लहरो; त्यसै लहरामा फल्ने काँचोमा हरियोसेतो धर्से र पाकेपछि रातो हुने गोल फल वा गेडाभित्र शिवलिङ्गका आकारको नाइटो हुने बिउ।