शिशिर

Romanized: shishira, shishir, shisira, sishira

छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु।
२.
(विशेषण) सर्दी जमेको; चिसो।

सम्बन्धित शब्दहरू