शुक्तिका
Romanized: shuktikaa, shuktika, suktikaa, shuktik
सिपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सिपी।
२.
शरीररचना-विज्ञानमा तख्ताकार वा कुनै वस्तु रहने, हाडको खोक्रो भागको नाम।