शुक्र

Romanized: shukra, shukr, sukr, sukra

आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौं ग्रह; भृगु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौं ग्रह; भृगु।
२.
आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु; दैत्यगुरु; शुक्राचार्य।
३.
पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व; वीर्य।
४.
शुक्रवार।

सम्बन्धित शब्दहरू