शुक्राणु
Romanized: shukraanu, shukranu, sukraanu, sukranu
स्त्रीको गर्भमा प्रविष्ट भएर सन्तान उत्पादन गराउने पुरुषको वीर्यको अणु वा परिपक्व शुक्रकीट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्त्रीको गर्भमा प्रविष्ट भएर सन्तान उत्पादन गराउने पुरुषको वीर्यको अणु वा परिपक्व शुक्रकीट।