शुक्ल
Romanized: shukla, shukl, sukl, sukla
सेतो; उज्यालो; विशुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सेतो; उज्यालो; विशुद्ध।
२.
(नाम)
साठी संवत्सरमध्येको एक संवत्सर ।
३.
ब्राह्मण र क्षत्रियहरूको एक उपाधि वा थर।