शुक्लपक्ष

Romanized: shuklapaksha, shuklapaksh, shuklapaksa, suklapaksha

औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र विम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमा पक्ष; सुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र विम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमा पक्ष; सुदी।

सम्बन्धित शब्दहरू