शुक्रास्त

Romanized: shukraasta, shukraast, shukrasta, sukraasta

शुक्रग्रह अस्ताएको वा नदेखिने बेला; विवाह आदि शुभकार्य गर्न नहुने समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुक्रग्रह अस्ताएको वा नदेखिने बेला; विवाह आदि शुभकार्य गर्न नहुने समयावधि।

सम्बन्धित शब्दहरू