शुभाकाङ्क्षा
Romanized: shubhaakaangkshaa, shubhaakaangksha, shubhaakangkshaa, shubhakaangkshaa
अरूको शुभ वा असल होस् भन्ने चाहना; शुभेच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूको शुभ वा असल होस् भन्ने चाहना; शुभेच्छा।