शूकधान्य
Romanized: shukadhaanya, shukadhaany, shukadhanya, sukadhaanya
लामो ढँडो हुने जातको कुनै अन्न (गहुँ, जौ, धान आदि); जुंगेधान, जौ, गहुँ आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामो ढँडो हुने जातको कुनै अन्न (गहुँ, जौ, धान आदि); जुंगेधान, जौ, गहुँ आदि।