शूर

Romanized: shura, shur, sur, shoora

डर नभएको; आँटिलो; साहसी; पराक्रमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डर नभएको; आँटिलो; साहसी; पराक्रमी।
२.
(नाम) वीर पुरुष; योद्धा।
३.
कृष्णका बाजेको नाम।

सम्बन्धित शब्दहरू