शूरसेन
Romanized: shurasena, shurasen, surasen, shoorasena
द्वापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
द्वापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे।
२.
व्रजभूमि वा त्यसका निवासी । (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेनाहरू अति शूरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ)।