शौरसेनी
Romanized: shauraseni, shaurasenee, shaurasheni, saurasenee
प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ) देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ) देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा।
२.
(विशेषण)
शूरसेन देशको वा त्यहाँ चलेको; शूरसेनसम्बन्धी।