उग्रसेन

Romanized: ugrasen, ugrashena, ugrashen, ugrasena

कुरुवंशी वा यदुवंशीय राजा आहुक तथा काशीराजकी पुत्री काश्याका छोरा; कृष्णकी माता देवकी तथा मामा कंसका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुरुवंशी वा यदुवंशीय राजा आहुक तथा काशीराजकी पुत्री काश्याका छोरा; कृष्णकी माता देवकी तथा मामा कंसका पिता(यिनका देवकीलगायत पाँचजना छोरी तथा कंसलगायत नौ जना छोरा थिए)।
२.
मथुराका यदुवंशी राजा तथा कृष्णका मावलीपट्टिका हजुरबुबा।

सम्बन्धित शब्दहरू