शूलविद्या

Romanized: shulavidyaa, shulavidya, shulawidyaa, sulavidyaa

वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, शूल, अग्नि, गुण वा विद्या बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, शूल, अग्नि, गुण वा विद्या बराबरको नाप।

सम्बन्धित शब्दहरू