शैल

Romanized: shaila, shail, sail, saila

शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी।
२.
(नाम) पहाड; पर्वत।

सम्बन्धित शब्दहरू