शैली

Romanized: shaili, shailee, sailee, sailii

विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द ।
२.
असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो ।
३.
कुनै सिद्धान्त जस्तै भएर आएको रीति वा चलन।
४.
साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा। (सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदि)।

सम्बन्धित शब्दहरू