शैलीतत्त्व
Romanized: shailitattva, shailitattv, shailitattwa, shailitattw
लेखनका सन्दर्भमा कुनै पनि अनुभूत विषयको अभिव्यक्तिलाई सुन्दर तथा प्रभावपूर्ण पार्नका निम्ति तरिकासाथ सजाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लेखनका सन्दर्भमा कुनै पनि अनुभूत विषयको अभिव्यक्तिलाई सुन्दर तथा प्रभावपूर्ण पार्नका निम्ति तरिकासाथ सजाइने विशिष्ट पद रचना।