शैलीगत

Romanized: shailigata, shailigat, sailigat, shaileegata

अभिव्यक्तिको शैलीसँग सम्बन्धित; शैलीको; ढप वा छाँटको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शैली+गत]

1
अभिव्यक्तिको शैलीसँग सम्बन्धित; शैलीको; ढप वा छाँटको।

सम्बन्धित शब्दहरू