शोकपुस्तिका

Romanized: shokapustikaa, shokapustika, sokapustikaa, shokapustik

कुनै विशिष्ट व्यक्तिको निधन हुँदा सम्बन्धित ठाउँमा गएर हार्दिक शोक व्यक्त गरी मन्तव्य लेख्ने वा हस्ताक्षर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विशिष्ट व्यक्तिको निधन हुँदा सम्बन्धित ठाउँमा गएर हार्दिक शोक व्यक्त गरी मन्तव्य लेख्ने वा हस्ताक्षर गर्ने पुस्तिका।

सम्बन्धित शब्दहरू