श्मशानवास

Romanized: shmashaanavaasa, shmashaanavaas, shmashaanavasa, shmashanavaasa

गीतको एक लय वा राग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गीतको एक लय वा राग।
२.
रातभर मसान कुर्नुपर्ने काम; श्मसानको बसाइ।

सम्बन्धित शब्दहरू