वनवास
Romanized: vanavaasa, vanavaas, vanawaasa, wanavaasa
वनको वास वा वनमा बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वनको वास वा वनमा बस्ने काम।
२.
धार्मिक दृष्टिले सजाय भोग्न वा निराधार भई गरिने वनको बसाइ।