श्यामश्वेत

Romanized: shyaamashveta, shyaamashvet, shyamashveta, shyaamashweta

कालो र सेतो रङ्ग मात्र देखिने; रङ्गीन नभएको; श्वेतश्याम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कालो र सेतो रङ्ग मात्र देखिने; रङ्गीन नभएको; श्वेतश्याम।
२.
कालो र सेतो।

सम्बन्धित शब्दहरू