समवेत
Romanized: samavet, samaweta, samawet, shamaveta
एकत्र भएको; जोरिएको; सम्मिलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकत्र भएको; जोरिएको; सम्मिलित।
२.
घनिष्ठता वा अभेद्य रूपले सम्बन्धित; अन्तर्भूत।