समवकार
Romanized: samavakaara, samavakaar, samawakaara, samavakar
पुराणइतिहास आदिसित सम्बन्धित कुनै देवता वा असुरको कथा भएको, विमर्श सन्धिबाहेक अन्य चारैवटा सन्धि हुने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणइतिहास आदिसित सम्बन्धित कुनै देवता वा असुरको कथा भएको, विमर्श सन्धिबाहेक अन्य चारैवटा सन्धि हुने र वीररसप्रधान, तीनअके रूपक; एक प्रकारको पूर्णाङ्की रूपक; एक प्रकारको पूर्णाङ्की नाटक।