श्रापित
Romanized: shraapita, shraapit, shrapita, sraapita
कसैले श्राप दिएको; कसैको सराप लागेको; श्रापग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [श्राप+इत]
1
कसैले श्राप दिएको; कसैको सराप लागेको; श्रापग्रस्त।