श्रीयन्त्र

Romanized: shriyantra, shriyantr, sriyantr, shreeyantra

तान्त्रिक विषयमा शिवतन्त्रसम्बन्धी एक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तान्त्रिक विषयमा शिवतन्त्रसम्बन्धी एक यन्त्र।
२.
बिन्दु र त्रिचालीसवटा त्रिकोण जोल्टिएर बन्ने, आठ र सोह्र कमलदल, तीन वृत्त र तीन भूपुर हुने लक्ष्मीको तान्त्रिक जन्तर।

सम्बन्धित शब्दहरू