श्रीयुक्त

Romanized: shriyukta, shriyukt, sriyukt, shreeyukta

नामको अगाडि लगाइने एक आदरसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नामको अगाडि लगाइने एक आदरसूचक शब्द।
२.
शोभा वा सौन्दर्यले पूर्ण; गौरवशाली; धनवान्।

सम्बन्धित शब्दहरू