श्रीहीन
Romanized: shrihina, shrihin, srihin, shreehina
आनन्द, खुसी र सम्पन्नताको अभाव रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [श्री+हीन]
१.
आनन्द, खुसी र सम्पन्नताको अभाव रहेको।
२.
चमक वा रौनक नभएको; सम्पत्ति वा फुर्ती नभएको; शोभाहीन; कान्तिहीन।