श्वसन
Romanized: shvasana, shvasan, shwasana, shwasan
दम; श्वास; स्वाँ स्वाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दम; श्वास; स्वाँ स्वाँ।
२.
वायु; हावा।
३.
सास फेर्ने काम; सास फेराइ।