श्वास

Romanized: shvaasa, shvaas, shvasa, shwaasa

नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास।
२.
लामो वा छिटो रूपमा फेरिने सास; सुस्केरा।
३.
दमको रोगी; धम्की।
४.
ज्यान; प्राण।

सम्बन्धित शब्दहरू