श्वासनली
Romanized: shvaasanali, shvasanali, shwaasanali, svaasanali
बाहिरबाट शुद्ध सास लिने र भित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर गर्ने नली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिरबाट शुद्ध सास लिने र भित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर गर्ने नली।