षाड्गुण्य

Romanized: shaadgunya, shaadguny, shadgunya, saadgunya

राजधर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजधर्म।
२.
राजाको काममा बर्तनुपर्ने छ गुणको धर्म; षड्गुणको कार्य।

सम्बन्धित शब्दहरू