वैगुण्य

Romanized: vaiguny, waigunya, waiguny, baigunya

गुण नहुनाको भाव; विगुणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गुण नहुनाको भाव; विगुणता।
२.
अवगुण।

सम्बन्धित शब्दहरू