सँधियार
Romanized: samdhiyaara, samdhiyaar, sandhiyaara, samdhiyar
आफ्नो साँधमा घर बनाएर बस्ने वा साँधको जग्गाजमिन चर्चने व्यक्ति; आफ्नो घरजग्गाको साँध वा सिमाना जोरिएको छिमेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साँध + इयार ]
1
आफ्नो साँधमा घर बनाएर बस्ने वा साँधको जग्गाजमिन चर्चने व्यक्ति; आफ्नो घरजग्गाको साँध वा सिमाना जोरिएको छिमेकी।