संगिना

Romanized: samginaa, sanginaa, sangina, samgin

किराँत वाम्बुले राई समुदायमा ढ्वाङ्कुपुर्ने (भदौ पूर्णिमा) देखि दसैँ कोजाग्रत पूर्णिमासम्म खेलिने सामूहिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
किराँत वाम्बुले राई समुदायमा ढ्वाङ्कुपुर्ने (भदौ पूर्णिमा) देखि दसैँ कोजाग्रत पूर्णिमासम्म खेलिने सामूहिक नाचगान।

सम्बन्धित शब्दहरू