सँगिना
Romanized: samginaa, sanginaa, samgin, sangina
मितिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सँगी+इना]
१.
मितिनी।
२.
स्त्रीसाथी; सखी।
३.
हे. सँगिनै।