सँगिनै

Romanized: sanginai, shamginai, shanginai, samginai

स्वास्नीमानिसहरू मिलेर गाउने, नेपालको पूर्वी भेगमा विशेष प्रचलित लोकगीत वा त्यसको लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्वास्नीमानिसहरू मिलेर गाउने, नेपालको पूर्वी भेगमा विशेष प्रचलित लोकगीत वा त्यसको लय।

सम्बन्धित शब्दहरू