सँग
Romanized: samg, sanga, sang, shamga
साथमा; सित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत सङ्ग]
१.
साथमा; सित।
२.
सहित; समेत ।
३.
(नाम)
नजिक हुनेपन; सामीप्य।