सँगी
Romanized: sangi, samgee, shamgi, sangee
सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौंतर; साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सङ्गी]
१.
सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौंतर; साथी।
२.
मित्र; मित।